अन्त्य अन्तिम होइन

 भुइँमा खस्नु सिद्धिनु होइन 

पाकेर कुहिनु सीद्धिनु  होइन 

एउटा अन्त्य सिद्ध हुन्छ र त नयाँको आरम्भ हुन्छ 

फलेर, पाकेर खसेको फल 

कालसंगै कुहिँदै जान्छ 

फेरि कुहिएको फल समयसँग फल दिने रुख बन्छ ।

Comments

Popular posts from this blog

आजको मान्छे

Half part of my life

सम्झना