सम्झना Get link Facebook X Pinterest Email Other Apps April 22, 2024 नसुनेको बोली सधैं मिठो हुन्छ तिम्रो बोलीको ध्वनि अझै सम्झनामै छ नबोली बसे धेरै वर्ष, काटे धेरै हिउँद र वर्षा दबाइ राखे तिम्रो सम्झना , नदबाईकन कण्ठस्थ भएको तिम्रो फोन नम्बर । Read more