सम्झना

 नसुनेको बोली सधैं मिठो हुन्छ

तिम्रो बोलीको ध्वनि अझै सम्झनामै छ

नबोली बसे धेरै वर्ष, काटे धेरै हिउँद र वर्षा

दबाइ राखे तिम्रो सम्झना ,

नदबाईकन कण्ठस्थ भएको तिम्रो फोन नम्बर ।

Comments

Popular posts from this blog

आजको मान्छे

Half part of my life